कार्यालयमा तालाबन्दी, वडाध्यक्ष पौडेलमाथि कुटपिट

दमक/ कोशी प्रदेशको नामाकंन खारेज गर्दै पहिचानसहितको पुनः नामाकन गरिनुपर्ने मुख्य मागसहित आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुले आज विभिन्न स्थानीय तहमा तोडफोड र जनप्रतिनिधिमाथि कुटपिट गरेका छन । आन्दोलनकारीहरुले उर्लाबारीको ६ नम्बर वडा कार्यालयमा पुगेर वडाध्यक्ष चिन्तामणी पौडेलमाथि कुटपिट गरेका हुन । स्थानीय तह (पालिका र वडा कार्यालय) हरुमा तालाबन्दी गर्ने आन्दोलनकारीको पुर्वघोषित कार्यक्रम विपरित जनप्रतिनिधिमाथि कुटपिटको … Continue reading कार्यालयमा तालाबन्दी, वडाध्यक्ष पौडेलमाथि कुटपिट